समाचार
राजनीति
प्रदेश
अन्तर्वार्ता
कृषि
सहकारी
खेलकुद
अन्तराष्ट्रिय
अपराध
प्रवास
मनोरञ्जन
विचार
स्वास्थ्य
skip ads
विकासले गतिलिए सँगै सिँगौलका खेतीयोग्य जमिन पनि चिरा चिरा
नेपाल लेख
२०७८ फाल्गुन ३०, सोमबार १५:२१
बसन्त लामा (सिँगौल)
फाल्गुण ३० ,
निजगढ नगरपालिका वडा नम्बर १,२ र ३ मा बिकासले गतिलिए संगै खेति योग्य जमिनमा पनि चिरा चिरा भएको छ । निजगढको सिंगौलमा बाटो घाटोको निर्माण संगै खेतीयोग्य जमिनमा पनि बाटो पुगेपछि जग्गाको मुल्यांकन बढछ भन्ने भुमाफीयाले गलत भ्रम फैलायपछी जग्गा चिरा चिरामा परिरण भएको हो । निजगढ नगरपालिकाको वडा नम्बर १ को अधिकांस नम्बरी जग्गा रहेकोले खेति योग्य जमिन कम चिरा भएको छ । वडा नम्बर २ र ३ मा भने अधिकास ऐलानी खेतियोगे योग्य जमिन चिरा चिरा भएको हो । यसरि भूमाफियाले फैलाएको भ्रमलाइ बिस्वास गरेर चिरा चिरा पारेर खोलियको बाटोमा बार्षिक बजेट खर्चेर ग्राभेलीङ गरेको देखिन्छ । भूमाफियाले फैलायको भ्रमलाई बुझ्न नसकेर लाखौ बार्षिक बजेड खर्चेर ग्राभेलीङ गरेको कार्य प्रति भने जनप्रतिनिधिको पनि मिलोमतो छ की भनि आशंका गर्न थालेका छन् ।
सिंगौलमा नम्बरी जग्गाभन्दा ऐलानी जग्गा सबैभन्दा बढिरहेको रहेकोले भूमाफिया को खेति योग्य जमिन खण्डीकरण गरि आफु आर्थिक कमाउन सफल रहेको पत्रकार बसन्त लामाले बताएका
प्रतिक्रिया
« Previous Post
Next Post »
«
समाजवादी पार्टी परित्याग गरि गोकुल न्यौपाने पुन एमालेमा प्रवेश
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
»
लोकप्रिय छुटाउनुभयो कि ?
गौरीशंकर मा.वि.निजगढ ८ को ५१ औँ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न
निजगढका किशोरीलाई माघ २३ देखि २५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने
निजगढ खानेपानी बृहत् आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयद्धारा ३० करोड बजेट सुनिश्चित
आगो ताप्ने क्रममा जलेर बारामा एकजनाको मृत्यु
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो
नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २८ औं साधारण सभा सम्पन्न
मानव अधिकार एलाईन्सको दोस्रो अधिवेशनमा तिवारी अध्यक्षमा सर्वसम्मत निर्वाचीत
प्रथम निजगढ महोत्सवको ‘प्रमुख अतिथि’ गृहमन्त्री लेखकले गर्ने तयारी
निजगढ ५ नं. वडा कार्यालयद्धारा जेष्ठ नागरिक तथा अपाङ्गतालाई पानी तताउने जग वितरण
तेक्वाण्डो खेलाडी रुबेललाई सम्मान