११ सय मत गन्दा निजगढ नगरमा गठबन्धनको अग्रता

                     
  नेपाल लेख   २०७९ बैशाख ३१, शनिबार १६:१७

बैशाख ३१ (निजगढ)

निजगढ नगरपालिकामा ११ सय मतगणना गर्दा गठबन्धनको मेयरका उम्मेदवार सुरेश कुमार खनालले पुन अग्रता कायमै नै राखेका छन् । खनालले ५५७ मत हासिल गरि अग्रता कायम राखेका छन् । यस्तै गठबन्धन (माओवादी केन्द्र) का उपमेयर रविराज दंगालले ५३४ मत प्राप्त गरी अगाडी रहेका छन् ।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सुरथ पुरिले ५२० , उपमेयर ५२४ मद ल्याई पछाडी पर्ने भएको छ ।

त्यस्तै वडा नं. १३ का गठबन्धन वडा अध्यक्ष सुर्य घलानले ५६६ मत प्राप्त गरि अगाडी रहेका छन् ।

यस्तो छ मत परिमाण :-

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?