निजगढको मेयरमा नेपाली काँग्रेसबाट सुरेश कुमार खनाल उम्मेदवार

                     
  नेपाल लेख   २०७९ बैशाख १२, सोमबार ०४:४४

बैशाख १२ (निजगढ)
नेपाली काँग्रेसबाट बाराको निजगढ नगरपालिकाको मेयर पदको उम्मेदवारमा पुन : सुरेश कुमार खनाल चयन भएका छन् ।
खनाल २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस माओवादी गठबन्धबाट निर्वाचित भएका थिए ।
काँगे्रस मधेस प्रदेश समितिले आईतबार साँझ खनाललाई मेयर पदमा अघि सार्ने निर्णय गरेको हो । काँग्रसबाट खनाल, महेसी कुमर र पेशासिद्धी लामाको नाम सिफारिस भएका थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?