महिला सशक्तिकरण र समाबेशितामा कृषि एवम् अध्यात्म – डा प्रधुम्नराज पाण्डे ।

                     
  नेपाल लेख   २०७८ असार ५, शनिबार १०:३५

अनिल बानिया असार५चितवन ।

'अमुल्य जिवनका निमित्त आदर्शको साथ '

लैङ्गिक हिसा तथा मानसिक स्वास्थ्य प्रभावितहरुका निमित्त मनोविमर्श सेवा सम्बन्धि फेशबुक लाइभ कार्यक्रम को १६ औ शृङ्खला अन्तर्गत " महिला सशक्तिकरण समाबेशितामा कृषि र अध्यात्म " विषयक कार्यक्रमको अध्यक्षता आदर्श नारी विकास केन्द्रकि अध्यक्ष , आदर्श गृह नेपालकि सस्थापक अध्यक्ष मीना खरेल , प्रमुख अतिथि एवम् बक्ता नेपाल सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्रालय का उप सचिव एवम GES फोकल पर्सन ,ओसोधाराका आचार्य डा प्रधुम्न राज पाण्डे , विशिष्ट अतिथि आइ एस टि निर्देशक डा नम्रता पाण्डे , अतिथिहरु आदर्श नारी विकास केन्द्रकि उपाध्यक्ष उषा खरेल सुबेदि, आमा भिम कु जिसि , सल्लाहकार विदुर केसि , शारदा शर्मा पौडेल , लक्ष्मि गुरुङ, भगवती सापकोटा, विण्णु रायमाझि , सजना तिमिल्सेन , विन्दु आर्याल , दुर्गा गौतम , सुशिला रिजाल , सरिता कु केसि , सरिता पाण्डे , मनोज ढकाल सम्भु सुस्केरा लगाएत जुम माध्यमबाट तीन दर्जन को उपस्थिति रहेको थियो । कार्यक्रमको प्राविधिक सयोजन अनिता तिवारिले गर्नु भएको थियो भने सहजिकरण अनिल बानियाले गर्नुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?