मैत्री रत्न नेपाल ले बाढेको राहत मा आफै जुटे आशु दाइ ।

                     
  नेपाल लेख   २०७८ जेष्ठ ३१, सोमबार १३:३०

अनिल बानिया चितवन जेठ ३१, 

मैत्री रत्न नेपालको कोभिड रिलिफ कार्यक्रम अन्तर्गत अति विपन्न परिवारहरुलाइ कोभिड को विषमपरिस्थितिमा दैनिकी गुजारा गर्न नसकेका भोकै बस्न वाध्य भएका गरिव निमुखा सुकुम्बासिहरुलाइ पट्टा इभि जर्मनि र कुन्साङ डोर्जे परिवारले सहयोग गरि त्यसको सहजिकरण गर्ने द्व्य तेजिङ चोमहेल र भरतपुर महानगरपालिका वडा न १५ का युवा समाजसेवि आश व गुरुङ ज्युको विशेष पहलकदमि अभियान अहिले सम्म कै नेपाल अधिराज्य भरि प्रदान गरिएको राहत मध्ये सर्वोत्कृस्ट रहेको छ ।

भरतपुर महानगरपालिका वडा न १५ का अति विपन्न ९२ घर परिवारलाइ यथेष्ट मात्रामा कम्तिमा सात जना सम्मको लागि एक बोरा मखखन मसिनो चामल २५ केजि एक बोरा , दाल ५ केजि, चना पाच केजि , चिनि पाच केजि , तेल ३ लिटर आटा ५ केजि नुन ३ पोका वाइ वाइ चाउ चाउ एक कार्टुन ,सरफ एक केजि, नुहाउने सावुन ३ पिस , कपडा धुने सावुन ३ पिस , सेनिटाइजर एक पिस ,प्रति परिवार १५ पिस माक्स , लगाएत को खाध्य सामाग्री र सात परिवार भन्दा माथि रहेका हरुलाइ दुइ गुणा गरेर राहत सामाग्री बितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता आयोजक समाजसेवि आश व गुरुङ ले गर्नु भएको थियो भने विशिष्ट अतिथिहरुमा निर्वाचित जन प्रतिनिधि द्व्य सृजना अधिकारि लामिछाने , सिता सापकोटा परियार , युवा समाजसेवि राजनितिज्ञ विजय शर्मा भुषाल , देबेन्द्र केसि , धर्मराज आचार्य , क्षेत्र सापकोटा , पुस्प अर्याल , समाजसेवि हेल्पिङ ह्यण्डस ग्रुपका सयोजक किशोर गुरुङ युवा समाजसेवि तरुण दल चितवनका प्रवक्ता विश्व बास्तोला , मगलपुर वजार व्यस्थापनका अध्यक्ष हरि कार्कि , गणेश युवा क्लवका अध्यक्ष निर्मल भट्टराइ , हरि गौतम , मेडिया कर्मि हेमराज पौडेल , इलाका प्रहरि कार्यलयका सुरक्षा निकायका जुनियर प्रहरि सहायक निरिक्षक लगाएत को उपस्थिति रहेको थियो । कार्यक्रम मा राह्त प्राप्त गर्ने सबैले अत्यान्त खुशि ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सचालन भरत अधिकारि ले गरेका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?