
काठमाडौं ः आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आचार संहिता सहकारीलाई पनि लागू भएको छ ।
अब सहकारी संघ/संस्थाको साधारण सभा निर्वाचन अघि गर्न नपाउने भएको छ । सहकारीको साधारण सभा नगर्न निर्देशन जारी भएको एक सहकारीकर्मीले जानकारी दिए ।
सहकारीहरुले तय भएका साधारण सभा समेत स्थगित गर्न थालिएका छन् ।