नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम मधेस प्रदेश अधिवेशनबाट उपसचिवमा कुमार पोखरेल चयन

                     
  नेपाल लेख   २०८० श्रावण ३२, बिहीबार १०:५७

निजगढ, नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम मधेस प्रदेश अधिवेश्न बुधवार बर्दिवासमा सम्पन्न भएको छ । अधिवेशनले महासंघको प्रदेश अध्यक्षमा सरोज यादब, उपाध्यक्षमा विन्देश्वर महत र हरिकला देवकोटा, अरुण यादब र सचिबमा निजगढका कुमार पोखरेल, उपसचिवमा पूर्णवीर थापा, हेमकुमारी काफ्ले, कोषाध्यक्षमा राजन महासेठ र सहकोषाध्यक्षमा भोजराज भट्टराई तथा अविनाश शाह चुनिनुभएको छ ।

नेकपा एमाले केन्द्रीय सचिव एवंम मधेस प्रदेश इन्चार्ज योगश भट्राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमार साह, समन पोखरेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?