शहिद रंगशालाको स्तर उन्नतीमा मेयर पुरीको ध्यानकर्षण

                     
  नेपाल लेख   २०८० जेष्ठ ५, शुक्रबार ०७:४९

निजगढ, निजगढ नगरपालिका ०९ स्थित शहिद हिरालाल रंगशालामा बिहीवार अनुगमन गरिएको छ । निजगढ नगरपालिका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, रंगशालाका अध्यक्ष गोकुल न्यौपाने र प्राबिधिक टोली समेतले अनुगमन गरिएको हो ।

अनुगमन गदै मेयर पुरीले खेल मैदानको उत्तर पट्टिको क्षेत्रमा ट्रेनिङ मैदानको स्तर उन्नती गराउने प्रतिवद्धता गदै नगरले त्यस खेल क्षेत्रमा सहयोगको भुमिका निर्वाह गर्ने बताउदै काम चाडै नै सुरु गर्नका लागी प्राबिधिक टोलीलाई निर्देशन समेत दिनुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?