मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारीलाई निर्देशन

                     
  नेपाल लेख   २०७९ कार्तिक १७, बिहीबार १९:२९

काठमाडौं ः आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आचार संहिता सहकारीलाई पनि लागू भएको छ ।

अब सहकारी संघ/संस्थाको साधारण सभा निर्वाचन अघि गर्न नपाउने भएको छ । सहकारीको साधारण सभा नगर्न निर्देशन जारी भएको एक सहकारीकर्मीले जानकारी दिए ।

सहकारीहरुले तय भएका साधारण सभा समेत स्थगित गर्न थालिएका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?