प्रेसशिलशिला अनलाईन संचालनमा रहेकोमा सागर घोरसाईनेको शुभकामना

                     
  नेपाल लेख   २०७८ फाल्गुन २७, शुक्रबार ०९:४१

सागर घोरसाईने (कोल्हवी)
मैले विगत ५ बर्ष पहिले रेडियो निजगढ १०७.२ मेगाहर्ज सम्हाल्दा पहिलो पटक मिडियामा पाहिला टेकेको नाम हो । बिपिन अधिकारी । मिडियाको बारेमा क, ख, सिकाएको रेडियो कार्यक्रम, समाचार, प्राविधिक सिकाएको आज पनि याद आउँछ , गाली गदै रिसाउदै कराउदै मिडिया संचालन गर्ने अवस्थामा आएको देख्दा निकै खुसी लागेको छ । उसले आजबाट विधिवत् रुपमा निजगढलाई केन्द्र विन्दु बनाएर प्रेस शिलशिला खबर प्रा.लि. संचालनमा लिएर आएको छ । मैलै बाध्यताले मिडियामा समय दिन न पाए पनि मैले मिडिया के हो भनेर सिकाएको रेडियोमा काम गर्न सिकाएको मान्छे आज मिडिया संचालक भएको देख्दा म आफुलाई सफल भएको भान भएको छ । सफलताको शुभकामना


लोकप्रिय छुटाउनुभयो कि ?