अनिल बानिया असार १९
लैगिक हिसा तथा मानसिक स्वास्थ्य प्रभावितहरुका निमित्त सचालित मनोविमर्श सेवा सम्बन्धी फेस बुक लाइभ कार्यक्रम को अठारौ शृङ्खला अन्तर्गत आज बिपतको समयमा सकारात्मक मानसिक स्वास्थ्य प्रवद्द्न विषयक कार्यक्रम सम्पन्न भएको छ । आदर्श नारी विकास केन्द्रकि अध्यक्ष एवम् आदर्श गृह नेपालकि सस्थापक अध्यक्ष महिला अधिकारकर्मी आदरणीय मीना खरेलज्युको अध्यक्षता मा आज डा नरेन्द्र सिह ठगुन्न प्रमुख वक्ताको रुपमा सहभागिता जनाउनु भएको थियो । १११ नारि दिवस को सन्दर्भ पारेर शुभारम्भ गरिएको कार्यक्रम मा तिन दर्जन महानुभाव को सहभागिता रहेको थियो। कोभिड सगै प्राकृतिक प्रकोप को कारण देश अहिले सक्रमणकालिन अवस्थामा छ । वाढि पहिरो ले सबैतिर तह्सनहस पारेको छ ।