अनिल बानिया जेठ २९
आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालको सयुत्त प्रस्तुति " अमुल्य जीवनका निमित्त आदर्शको साथ " यहि स्लोगन सहित १११ औ अन्तराट्रीय नारी दिवसको सन्दर्भ पारेर शुभारम्भ भएको लैङ्गिक हिसा तथा मानसिक स्वास्थ्य प्रभावित हरुका निमित्त मनोविमर्श सेवा सम्बन्धि फेशबुक लाइभ कार्यक्रम हरेक हप्ताको शनिवार दिउसो ०१ बजे देखि ०३ बजे सम्म भर्चुवल माध्यम जुम र आदर्श गृह नेपालको फेशबुक पेजवाट लाइभ सचालन हुदै आइरहेको छ । आजको पन्धौ शृङ्खला मा आत्महत्या, भ्रम र वास्तविकता विषयक कार्यक्रमको अध्यक्षता आदर्श नारी विकास केन्द्रकि अध्यक्ष , आदर्श गृह नेपालकि सस्थापक अध्यक्ष महिला अधिकार कर्मि आदरणीय मीना खरेलको अध्यक्षता , टि पि ओ नेपाल का प्रशिक्षक , कार्यक्रम अधिकृत , मनोविमर्शकर्ता जितेन राइ प्रमुख बक्ताको रुपमा रहनु भएको थियो , विशिष्ट अतिथिको रुपमा टि पि ओ नेपालका काठमाडौं कार्यक्रम प्रमुख पीताम्बर कोइराला , आदर्श नारि विकास केन्द्रकि उपाध्यक्ष उषा खरेल सुबेदि , कोषाध्यक्ष सापकोटा , सह - सचिव शिसा राइ मानन्धर , आदर्श गृह नेपाल कि सह - सचिव भिम कु जिसि , सल्लाहकार विदुर केसि , सद्स्य शारदा शर्मा पौडेल , मनोज ढकाल , सरिता पौडेल ,सृजना पाण्डे त्यस्तै के आइ एन नेपाल का बिभिन्न जिल्लावाट प्रतिनिधित्व गरेर आउनु हुने सम्पुर्ण सहभागि लगाएत जुम मा चार दर्जन बढि विभिन्न स्थान परिवेश र समय अनुकुलता मिलाएर हामिसित प्रत्यक्ष जोडिनु भएको थियो ।
आजको कार्यक्रम मा आत्महत्या सम्बन्धि वर्तमान परिवेश ले वढ्दोदर लाइ कसरि रोकथाम गर्न सकिन्छ भने विषयवस्तु रहेको हुदा अत्यान्त सान्दार्भिक रहेको र धेरै जनामा अहिले यसले पारेको प्रभाव लाइ न्युनिकर्ण गर्न सकरात्मक जनस्वास्थ्य सित प्रत्यक्ष सरोकार राख्ने गम्भिर विषय हो । समाज अहिले विभिन्न आर्थिक , राजनितिक , सामाजिक , मानसिक विचरण ले शिकार भएको छ । समस्याको हल हुन नसक्दा धेरै मानसिक रोगि आज यसको प्रमुख कारण भएको प्रशिक्षक राइ ले बताउनु भयो । यदि कसैमा आत्महत्या सम्बन्धी सोच आएमा तुरुन्त ११६६ वा १६६००१०२००५ मा सम्पर्क राख्नु हुन पनि अनुरोध गर्नु भयो । कार्यक्रम को प्राविधिक सयोजन अनिता तिवारिले गर्नु भएको थियो त्यस्तै कार्यक्रम को सचालन अनिल बानियाले गर्नु भएको थियो ।
य